सोच सारै मन पर्ने शब्द भएको छ मलाई किन कि आज सम्म सोच शब्द छुट्याएर कुनै लेख मैले लेखेको छैन । साँच्चै भन्ने हो भने मैले आफ्नो जीवनलाई हेर्ने चश्मा नै सोच शब्द लाई बनाएको छु। किन कि आचार्य चाणक्यका अनुसार ‘जस्तो सोच त्यस्तै विचार, जस्तो विचार त्यस्तै बोली, जस्तो बोली त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै चरित्र, “जस्तो चरित्र त्यस्तै आदत, जस्तो आदत, त्यस्तै भाग्य” भन्ने बुझिन्छ । तसर्थ मेरो सोचले….