संगतसंस्कृतिको सोच

सोच सारै मन पर्ने शब्द भएको छ मलाई किन कि आज सम्म सोच शब्द छुट्याएर कुनै लेख मैले लेखेको छैन । साँच्चै भन्ने हो भने मैले आफ्नो जीवनलाई हेर्ने चश्मा नै सोच शब्द लाई बनाएको छु। किन कि आचार्य चाणक्यका अनुसार ‘जस्तो सोच त्यस्तै विचार, जस्तो विचार त्यस्तै बोली, जस्तो बोली त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै चरित्र, “जस्तो चरित्र त्यस्तै आदत, जस्तो आदत, त्यस्तै भाग्य” भन्ने बुझिन्छ । तसर्थ मेरो सोचले….
divider-free-img.png

संगत वाणी

जे जे हुन्छ हुन देऊ, जहाँ छुन्छ छुनदेऊ जिन्दगी यो प्रकृति हो खुलम्खुल्ला चल्नादेउ। 
– जयसंगत

सुख दुःख धारणा हो उपज सोचाईको जाने देखि सुवाष छ प्राप्ति खोजाईको। 
– जयसंगत

संसार नै स्वर्ग हुन्छ सत्य सबै जान प्रकृति ने पूज्न योग्य स्वधर्म हो ज्ञान। 
– जयसंगत

Benefits of Yoga​